इलाममा भीषण पहिरो : २ घरका ११ जानको मृत्यु , उद्धारमा चुनौती

इलाममा भीषण पहिरो : २ घरका ११ जानको मृत्यु , उद्धारमा चुनौती

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । इलाममा गएराति गएको पहिरोमा परी २ घरका ११ जानको मृत्यु भएको छ ।

इलाम नगरपालिका-६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् । तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको उनले जानकारी दिइन् ।

Skip This
Skip This
Logo