मृगौला रोगीलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत ल्याइयो काठमाडौं

मृगौला रोगीलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत ल्याइयो काठमाडौं

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

सोमबार सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण विभिन्न सडकहरु अवरुद्ध रहेका छन् ।

Skip This
Skip This
Logo