माइतीघरमा प्रदर्शन गर्न गएका डा. निकोलस भुसाल पक्राउ

माइतीघरमा प्रदर्शन गर्न गएका डा. निकोलस भुसाल पक्राउ

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको हो । हाल माइतीघर परिसरमा सुुरक्षाकर्मीहरुलाई बाक्लो संख्यामा परिचालन गरिएको छ ।

जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो । तर स्थगित गरिसकेको जनाएको छ ।

Skip This
Skip This
Logo