काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा टिपरसँग ठोक्किएको छ ।
पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा आज बिहान लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठोक्किँदा ११ जना घाइते भएका छन् ।
घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।































प्रतिक्रिया