‘मोन्था’ चक्रवातका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका मध्यदेखि पूर्वी भूभागसम्म वर्षा भइरहेको छ । मोन्था आँधीको प्रभाव आज बिहीबार अपराह्न अझै पूर्ण रूपमा सक्रिय हुने बताइएकाे छ । जसका कारण मेचीदेखी गण्डकीसम्म ठूलो वर्षा प्रक्षेपण गरिएको छ। शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।










































प्रतिक्रिया