काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएकाे हाे ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार ढुंगा खस्ने क्रम रोकिएको छैन । मंगलबारदेखिको निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गसहित ठाउँ–ठाउँका सडक अवरुद्ध भएका छन् ।





























प्रतिक्रिया