काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहीबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ । काममा जाँदै गरेका, विद्यालय जाँदै गरेका क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटक वर्षाका कारण प्रभावित बनेका छन् । पानी परेपनि छाताको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् ।














































प्रतिक्रिया