थापाथलीका अनाधिकृत संरचनामाथि काठमाडौं महानगरले चलायो डोजर

थापाथलीका अनाधिकृत संरचनामाथि काठमाडौं महानगरले चलायो डोजर

केन्द्रबिन्दु
9
Shares

काठमाडाैंकाे थापाथलीमा शुक्रबार दिउँसो डाेजर चलेकाे छ । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले डाेजर चलाएकाे हाे । शुक्रबार बिहान मात्रै महानगरले अतिक्रमण गरिएकाे सार्वजनिक जग्गा खाली गर्न सूचना गरेकाे थियो ।

Logo