‘मोन्था’को प्रभाव हटेसँगै खुलेको काठमाडौंको आकाश [तस्विरहरु]

‘मोन्था’को प्रभाव हटेसँगै खुलेको काठमाडौंको आकाश [तस्विरहरु]

केन्द्रबिन्दु
6
Shares

बङ्गालको खाडीबाट उठेको ‘मोन्था’ चक्रवातका कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै छ । आजदेखि मौसममा थप सुधार हुने मौसमविद्हरुको पूर्वानुमान छ । हाल देशभरि सामान्यतया मौसम बदली भएको छ । काठमाडौं उपत्यकाको आकाशमा सामान्य बादल देख्न सकिन्छ । आज पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।

Skip This
Skip This
Logo