पत्रकार दिपेन्द्र खनियाँ मृत फेला

पत्रकार दिपेन्द्र खनियाँ मृत फेला

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । रेडियो अडियो एफएमका सञ्चालक दिपेन्द्र खनियाँ मृत फेला परेका छन् ।

खनियाँ आइतबार बानेश्वरस्थित आफ्नै घरमा मध्यान्ह १२ बजेतिर बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

Skip This
Skip This
Logo