पर्सावाट ठुलोमात्रामा लागुऔषध गाँजा र गाडी बरामत

पर्सावाट ठुलोमात्रामा लागुऔषध गाँजा र गाडी बरामत

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीका अनुसार १७६ किलो गाँजा बोकेको एक गाडी नियन्त्रणमा लिइएको छ भने घटनासँग सम्बन्धित केही व्यक्तिलाई पनि हिरासतमा राखिएको छ।

बरामद गाँजाको परिमाण र पक्राउ परेका व्यक्तिबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा आज दिउँसो ३ बजेपछि पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Logo