धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले आज बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो । साथै बास्तोलालाई पक्राउको कारण पेस गर्न पनि सरकारको नाममा आदेश जारी भएको छ ।

निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

Logo