काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं निर्वाचन अघि रिहा नहुने भएका छन् ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए ।





























प्रतिक्रिया