अन्तर्राष्ट्रिय मापदण्ड अनुसार त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आगलागी नियन्त्रण (फायर फाइटिङ) सम्बन्धी अभ्यास सम्पन्न भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा भएको अभ्यासमा दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरणमा जोड दिइएको थियो। प्राधिकरणले हरेक वर्ष विमानस्थलमा यस्ता अभ्यास गर्दै आएको जनाएको छ।

विशेषज्ञहरूले बताउनुभयो कि ठूला विमानस्थलमा नियमित रूपमा आगलागी नियन्त्रण अभ्यास गर्नु अनिवार्य छ र यो अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९क्ष्ऋब्इ०ले पनि आवश्यक ठहर गरेको छ।

Skip This
Skip This
Logo