काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका–५ मा गोठभित्र पसेको चितुवाले ४५ वटा भेडा मारेको छ ।
गाउँपालिकाको पोरीगाउँ क्षेत्रमा आइतबार राति भएको उक्त घटनामा चितुवाले स्थानीय रतन तामाङको गोठमा राखिएका सबै भेडा मारिदिएको हो ।
स्थानीयका अनुसार वन क्षेत्रबाट चराएर ल्याइ गोठमा राखिएका भेडामाथि चितुवाले आक्रमण गरेको हो ।





























प्रतिक्रिया