काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिको एउटा रेस्टुरेन्टमा आगलागी भएको छ।
घन्टाघर नजिकै रहेको थकाली रेस्टुरेन्टमा शनिबार दिउँसो आगलागी भएको हो । आगो निभाउन दमकल र सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ।
आगलागी के कारणले सुरू भएको भन्ने पनि खुलेको छैन।





























प्रतिक्रिया