एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ

एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ

केन्द्रबिन्दु
1.73k
Shares

काठमाडौं । नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।

मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनी पूर्व संविधान सभा सदस्य हुन् ।

मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् ।

Logo