एमाले कार्यकर्ताहरूमाथि लाठी प्रहार

एमाले कार्यकर्ताहरूमाथि लाठी प्रहार

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ ।

लाठी चार्जका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् । माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ प्रदर्शन गर्न पुगेको थियो । त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको हो ।

Logo