काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा एमालेका ७ जना कार्यकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । त्यसपछि प्रदर्शनकारीहरू माइतीघर पुगेर कोणसभा गरेका थिए ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो ।





























प्रतिक्रिया