दुर्गा प्रसाईविरुद्ध मुद्दा दायर

दुर्गा प्रसाईविरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
2.76k
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो।

प्रसाईलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो। सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।

Logo