१२८ जना नेपालीलाई यूएईले दियाे आममाफी

१२८ जना नेपालीलाई यूएईले दियाे आममाफी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले रमजानको अवसरमा १२८ जना नेपालीलाई आममाफी दिएको छ ।

विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हाे । अबुधाबीमामा रहेको नेपाली दूतावासको समन्वयपछि माफी दिइएको हो ।

मन्त्रालयले जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धमा थप सौहार्दता प्रदर्शन गरी मानवनीय आधारमा माफी दिएकोमा आभार व्यक्त गरेको छ ।

Skip This
Skip This
Logo