पोखरामा २ पुरुष मृत भेटिए

पोखरामा २ पुरुष मृत भेटिए

केन्द्रबिन्दु
0
Shares

पोखरामा २ पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीबार पोखराका २ छुट्टाछुट्टै स्थानमा २८ र ५५ वर्षका पुरुष मृत फेला परेको हुन् ।

पोखरा महानगरपालिका–१३ आर्वा अमलाचौरको सडकमा सोही स्थानका ५५ वर्षका दधिराम मृत अवस्थामा फेला परेको हाे । त्यस्तै पोखरा महानगरपालिका–२४ का २८ वर्षिय विरञ्जन तिमिल्सिनाको पोखरीमा डुबेकाे अवस्थामा भेटिएको प्रहरीले जनाइएको छ ।

यसबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पोखराले जनाएकाे छ ।

Logo