कोसी राजमार्गमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा २ जनाका ज्यान गएकाे छ । धरानबाट इटहरी जाँदै गरेको प्रदेश १-०१-०४४प १२५६ मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
इटहरी-२ पिपलचोकमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।































प्रतिक्रिया