हराएका २५ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

हराएका २५ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

केन्द्रबिन्दु
0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई मंगलबार जिम्मा लगाइको छ ।  

हराएको निवेदनका आधारमा ट्राफिक प्रहरीको विशेष अपरेशन टोलीले चोरीमा संलग्न मानिससहित मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो । सोही क्रममा महाशाखाबाट उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट नियन्त्रणमा लिइएको थियाे ।  

Logo