जाजरकोटमा दशैंका लागि माटो खन्दा दुई जनाको मृत्यु

जाजरकोटमा दशैंका लागि माटो खन्दा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जाजरकोट।

जिल्लाको छेडागाड नगरपालिका–३ दशेरामा माटो खन्दा ढिस्काले पुरी शनिबार अपराह्न दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छेडागाड–३ की ३० वर्षीया शीतला जैसी र १६ वर्षीया आरती दाहाल छन् ।

अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि ल्याइएको छ ।रासस

Logo