गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा बुहारीले ससुराको हत्या गरेकी छन् । रुरु क्षेत्र गाउँपालिका ३ थानपतिकी ४२ वर्षीया मनकला ज्ञवालीले ८७ वर्षीया नन्दलाल ज्ञवालीको हत्या गरेकी हुन् ।
आरोपितले फागुन ८ गते राति ससुराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ज्ञवालीलाई सार्वजनिक गरेको छ ।





























प्रतिक्रिया