काठमाडौं महानगरद्वारा पाँच नगरपालिकालाई पार्क निर्माणका लागि पाँच करोड सहयोग

काठमाडौं महानगरद्वारा पाँच नगरपालिकालाई पार्क निर्माणका लागि पाँच करोड सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत बुधबार उपत्यकाका पाँच वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 

दुई वटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ। कार्यक्रमपछि महानगरपालिकाले पाँच वटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेकसमेत हस्तान्तरण गरेको छ । 

बुधबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका ती नगरपालिकासँग सम्झौतासहित चेक हस्तान्तरण गरेका हुन्।

Skip This
Skip This
Logo