अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

केन्द्रबिन्दु
0
Shares

औरही नगरपालिका-६ बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

गोली प्रहारबाट बर्दिवास नगरपालिका-१ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ।

कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्को कोखामा लागेको जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जनाएको छ । 

गोली प्रहारबाट घाइते भएका कोइरालाको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo