नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ जना पुगेको छ। आज १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६१३ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार १२३ पुगेको छ।
आज एक जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ८१ हजार ८३२ जनाको पीसीआर परीक्षण गरिएको छ।





























प्रतिक्रिया