चौदण्डिगढी नगरपालिका-९ अजगढाबाट करिब १ केजी ९१५ ग्राम अवैध लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने ५५ वर्षीय तिलक चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।































प्रतिक्रिया