मोबाइल चार्ज गर्ने क्रममा एकजनाको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

आज महालक्ष्मी नगरपालिका–४ चानुवामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

माेबाइल जार्जर जोड्ने क्रममा ५३ वर्षीय चन्द्रबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले आफ्नै घरको कोठामा मल्टिप्लगमा मोबाइलको चार्जर जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

Logo