चट्याङ्ग लागेर एक जनाकाे ज्यान गयाे

चट्याङ्ग लागेर एक जनाकाे ज्यान गयाे

केन्द्रबिन्दु
0
Shares

चट्याङ्ग लाग्दा खोटाङमा एक जनाकाे ज्यान गएकाे छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको ज्यान गएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ लगिएको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo