भरुवा बन्दुकसहित २ जना पक्राउ

भरुवा बन्दुकसहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

केराबारी गाउँपालिका-३ मंसिरे बस्ने २६ वर्षीय रुबिन लिम्बु र ३५ वर्षीय गजेन्द्र बहादुर राईलाई १ थान भरुवा बन्दुकसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका-३ मंसिरेस्थित जंगलमा उनीहरूसँगै गएका सोही ठाउँ बस्ने ३३ वर्षीय हस्त कुमार राई भरुवा बन्दुक पड्की मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय केराबारी र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

Logo