काठमाडौंकाे ११ स्थानका लागि कमाण्डर चयन

काठमाडौंकाे ११ स्थानका लागि कमाण्डर चयन

केन्द्रबिन्दु
0
Shares

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले बन्द सफल बनाउन काठमाडौं उपत्यकाका विभिन्न ११ स्थानमा कमाण्डर चयन गरी खटाएकाे छ ।

प्रचण्ड–नेपाल समूह स्राेतका अनुसार कलङ्कीमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कमाण्डर तोकिएको छ । यस्तै बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेललाई जिम्मा दिइएकाे छ ।

पुल्चोकमा पम्फा भुसाल, कोटेश्‍वरमा लीलामणि पोखरेल, नारायणगोपाल चोकमा शक्ति बस्‍नेत, गोंगबुमा भीम रावल , बालाजुमा रघुजी पन्त तथा रत्‍नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा कमाण्डर तोकिएका छन् ।

Skip This
Skip This
Logo