काठमाडौं ।
राजधानीको सोह्रखुट्टेस्थित एक घरमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । सो दुर्घटनामा ३ जना घाइते भएका छन्।
घर पूर्णरुपमा क्षति भएको छ भने घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई मनमोहन अस्पताल लगिएको बताइएको छ । थप जानकारी आउन बाँकी छ ।





























प्रतिक्रिया