काभ्रेमा आज १८४ जना संक्रमित थपिए, २ जनाको मृत्यु (कुन तहमा कति?)

काभ्रेमा आज १८४ जना संक्रमित थपिए, २ जनाको मृत्यु (कुन तहमा कति?)

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज १८४ जना कोरोना संक्रमित थपिएका छन् भने आज निको हुनेको संख्या शुन्य छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा २ जनाको मृत्यु भएको छ। 

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ७ हजार १५० पुगेको छ। जसमा २ हजार ६५१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै निको हुनेको संख्या ४ हजार ३९८ र मृत्यु हुनेको संख्या १४२ पुगेको छ।

Logo