काभ्रेमा आज कोरोना संक्रमितको संख्या ह्वात्तै घटेका छन् । शनिबार १८४ जना थपिएका थिए भने आज जम्मा १५ जना मात्र थपिएका छन् ।
आज निको हुनेको संख्या ८५ छ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा ५ जनाको मृत्यु भएको छ।
यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ७ हजार १६५ पुगेको छ। जसमा २ हजार ५७७ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै निको हुनेको संख्या ४ हजार ४८३ र मृत्यु हुनेको संख्या १४७ पुगेको छ।
.jpg)































प्रतिक्रिया