काभ्रेमा आज ३३१ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या ४९९ छ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा ५ जनाको मृत्यु भएको छ।
यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ७ हजार ८७६ पुगेको छ। जसमा २ हजार ६४० जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै निको हुनेको संख्या ५ हजार १२२ र मृत्यु हुनेको संख्या १५९ पुगेको छ।
.jpg)





























प्रतिक्रिया