काभ्रेमा आज १७६ जना निको भए, ८ संक्रमितको मृत्यु, कति थपिए?

काभ्रेमा आज १७६ जना निको भए, ८ संक्रमितको मृत्यु, कति थपिए?

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज ६४ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या १७६ छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा ८ जनाको मृत्यु भएको छ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ८ हजार ५०४ पुगेको छ। जसमा २ हजार ४८२ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै निको हुनेको संख्या ५ हजार ८९४ र मृत्यु हुनेको संख्या १७८ पुगेको छ।

Skip This
Skip This
Logo