यस्तो छ, आजकाे मौसम

यस्तो छ, आजकाे मौसम

केन्द्रबिन्दु
0
Shares

आज (बुधबार) बिहानैदेखि मौसम सामान्य बदली भई अधिकांश स्थानमा चिसो र पहाडी भू–भागमा हिउँ पर्ने सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

साथै, प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका १ वा २ स्थानहरुमा पनि हल्का हिउँ पर्ने सम्भावना रहेको छ ।

Logo