आज केही स्थानमा पानी पर्ने सम्भावना

आज केही स्थानमा पानी पर्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि केन्द्रीय राजधानीलगायत विभिन्न जिल्लाहरुमा मौसम पहिलेको तुलनामा केही परिवर्तन आएको छ ।

धेरै स्थानमा हल्का मौसम सफा देखिएको महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो पनि कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली रहने छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

Logo