लमजुङमा आज भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु लमजुङको काप्रेचौर रहेको केन्द्रले जनाएको छ ।
यसअघि सोमबार बिहान काठमाडौंको कुलेश्वर केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।































प्रतिक्रिया