पाल्पालमा ६ घर पहिलो बगाउँदा एक जनाकाे ज्यान गएकाे छ भने एक बालक बेपत्ता छन् ।
तिनाउ गाउँपालिका–५ मा बिहीबार खसेकाे पहिरोले ६ घर बगाउनुका साथै एक जनाको मृत्यु भएको हाे । सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन् ।
तिनाउ–५ कै वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका छन् ।





























प्रतिक्रिया