काठमाडौँमा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम स्थगित

काठमाडौँमा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा संचालन भएको कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने कार्यक्रम स्थगित भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले असार २९ गतेदेखि साउन २ गतेसम्म संचालन गर्ने भनिएको खोप अभियान खोप सकिएका कारण साउन २ गतेको खोप लगाउने कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

आज एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिइएको हो। अर्को सूचना नआएसम्मका लागि खोप कार्यक्रम स्थगित भएको बताइएको छ।

Skip This
Skip This
Logo