५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ

५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङकाे गढवा गाउँपालिका-५ बस्ने ५२ वर्षीय हिरा लाल चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

हिराले ती बालिकालाई घरबाट करिब ५०० मिटर टाढा मकैबारीमा लगेर शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo