सौरभ राणा डिआइजीमा बढुवा सिफारिस

सौरभ राणा डिआइजीमा बढुवा सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयले बढुवा सिफारिससम्बन्धी सूची सार्वजनिक गरी राणालाई बढुवा सिफारिस गरेको हो । 

 

Skip This
Skip This
Logo