प्रदेश १ र गण्डकी प्रदेशमा भारी वर्षाकाे सम्भावना

प्रदेश १ र गण्डकी प्रदेशमा भारी वर्षाकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम हल्का परिवर्तन भइ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

Logo