यस्ताे छ आजकाे प्रतिनिधिसभा बैठकका कार्यसूची

यस्ताे छ आजकाे प्रतिनिधिसभा बैठकका कार्यसूची

केन्द्रबिन्दु
0
Shares

आज प्रतिनिधिसभाकाे बैठक बस्दैछ । संसद सचिवालयका अनुसार  आज दिउँसाे १ बजेका लागि बैठक बोलाइएकाे हाे ।

बैठकमा नेपाल नागिरक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ काे सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ । 

त्यस्तै ११ बजे राष्ट्रियसभाकाे बैठक बस्दैछ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले  “रेल्वे विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन र “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६” पेश गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७”, “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ र विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 

 

Logo