बाराको सिम्रौनगढ नगरपालिका – ८ का वडाध्यक्ष दामोदरप्रसाद साहको मृत्यु भएकाे छ ।
५० वर्षीय साहको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान १ बजे निधन भएको हाे ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा साह नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।





























प्रतिक्रिया