बालिकालाई बलात्कार गरेकाे अभियोगमा पक्राउ

बालिकालाई बलात्कार गरेकाे अभियोगमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भदौ १५ गते ती बालिकालाई सहनीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 

Skip This
Skip This
Logo